दुखद खबर : रुपन्देहीको होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित महिलाको मृत्यु !

रुपन्देहीमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बसेकी ती महिलाको आइतबार राति मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले पुष्टि गरे । https://www.youtube.com/watch?v=4f4PJuQY1l8 भदौ ११ गते कोरोना पोजेटिभ…