दुखद खबर : किराना पसलमा चिनी नहुदा चिर्पटले हानेर पसलेको हत्या !

रोल्पाको परिवर्तन गाउँपालिका–२ बगमारामा चिर्पटले हानेर ४० वर्षीय मनबहादुर बहादुर बादीको हत्या गरिएको छ । हत्यामा संलग्न स्थानीय ४४ वर्षीय रामचरण बादीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रोल्पाका डिएसपी चित्रबहादुर गुरुङले जानकारी दिए । https://www.youtube.com/watch?v=6E0UqcQkcUs हत्या गरिएका मन बहादुर बागमारा स्थित बादीटोलका किराना पसले हुन् । गएराती २ बजे चिनि किन्न भन्दै पसलमा आएका रामचरणलाई…