दाङ - निर्माण व्यवसायीहरुले विकास निर्माणको काम अलपत्र पारेको कुराले चर्चा पाइरहेको बेला दाङमा भने सम्झौता भएको मिति भन्दा सात महिना पहिले काम पुरा गरि पुल संचालनमा आएको छ। तुलसीपुर घोराही सडक खण्डको ग्वार खोलामा बनेको पक्किपुल सम्झैता सकिने सात महिना पहिले नै निर्माणको जिम्मा लिएको कम्पनिले सात महिना पहिले नै निर्माण पुरा गरको छ…