मेयर बालेन्द्र शाहसँग नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानहरू पारस खड्का र ज्ञानेन्द्र मल्लबीच छलफल

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग भेट गरेका छन् । पूर्व कप्तानद्वय पारस र ज्ञानेन्द्र मल्ल लगायतले मंगलबार मेयर बालेनसँग भेट गर्दै काठमाडौंबाट ग्रासरुट देखि नै क्रिकेट खेलाडीको विकास गर्ने विषयमा छलफल गरेका थिए । https://www.youtube.com/watch?v=YjLd34tRfwo ‘उहाँ खेलकुदमा रुची राख्ने हुनुहुन्छ । मेयर बन्नु अघि पनि…