भाग्य न्यौपानेलाई ठुलो झट्का : भाग्यबिरुद्ध मुद्दा दर्ता गर्दै सिर्जना वाग्ले … (भिडियो सहित)

गत साउन १२ गते कार्टुनमा भेटिएको शिशु भनी नाटक मञ्चन गरेको खुलासा भएपछि अहिले उक्त बिषयले सार्वजनिक सञ्जालमा चर्चा पाएको छ। शिशु भेटिएको नभई कार्टुनमा जानजान राखेर सञ्चारमाध्यलाई खबर पुगेपछि भिडियो खिच्न केही युट्युबरहरु कपन स्थित केयर बालगृहमा पुगेका थिए । बालगृहमा पुगेर भिडियो बनाएपछि शिशुको नाममा सहयोग पनि जुट्दै थियो तर अचा’नक झु’टको खेति…