‘हनी बनी’ मा अनमोल अनुबन्धित : ७ करोड लगानीमा बन्दै

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘हनी बनी’मा नायक अनमोल केसी अनुबन्धित भएका छन् । https://www.youtube.com/watch?v=YCvfMEEK5AU केही दिनअघि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरेको हो । बुझिए अनुसार, अनमोलले स्क्रिप्ट पढेको दुई दिनमा फिल्म साइन गरेका हुन् । फिल्ममा उनी लभर ब्वाईको भूमिकामा प्रस्तुत हुने छन् । ७ करोड लागतमा निर्माण हुन लागेको यस…