हत्या आरोप लागेका फरार आरोपी १६ वर्षपछि भारतबाट पक्राउ

आफ्नो छिमेकीको हत्या गरी फरार रहेका एक जना १६ वर्षपछि भारतबाट पक्राउ परेका छन् । बाजुराका नवराज भन्ने प्रभु गिरीको हत्या गरी फरार रहेका भरत गिरीलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । आफ्नो बहिनी नाता पर्नेसँग अनैतिक सम्बन्ध राखेको भन्दै भरतले २०६३ साल माघ ४ गते प्रभु गिरीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या…