एक बिहान नै आयो दुखद खबर: नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु !

नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरसको उपचार गराउँदै आएका महोत्तरीका एक वृद्धको मृत्यु भएसंगै देशभित्र कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या बढेको हो । https://www.youtube.com/watch?v=FSaXAbp4Xqk&t=115s ७दिन अगाडी मात्रै कोरोना पुष्टि भएका महोत्तरीका ६० वर्षीय शशि भुषण झाको मंगलबार राति अस्पतालको आइसोलेसनमा निधन भएको अस्पताल स्रोतले…