बाक्राहा खोलाले बाँध कटान गरेपछि मोरङको सुनवर्षी नगरपालिका–७ मा ४ परिवार बिस्थापित भएका छन् । १५० परिवार उच्च जोखिममा परेका छन् ।अबिरल वर्षासँगै आएको बाढीले चैता र मल्धैयाको बीचबाट १५ मिटर साइट बाध कटान गरेपछि १५० परिवार जोखिममा परेका हुन् । खोलाले कटान गरेका कारण ४ परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । सतारु…