४ किलो अवैध सुन बोकेर दुवईबाट काठमाडौं आएका चिनियाँ नागरिक पक्राउ

चार किलो सुन बोकेर दुवईबाट नेपाल आएका चिनियाँ नागरिक पक्राउ परेका छन् । शनिबार बिहान ९ बजेटको हिमालयन एयरलाइन्सको फ्लाइटबाट काठमाडौं आएका चिनियाँ नागरिक पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयले जानकारी दिएको छ । https://www.youtube.com/watch?v=xsmAzoe_VTA चिनियाँ नागरिक झांग लिले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको भन्सार कार्यालयलाई छलेर अगाडी बढेका थिए । उनीमाथि शंका लागेर नेपाल प्रहरीको सहयोगमा…