साउनको पहिलो सोमबार पशुपतिनाथको मन्दिरमा बिहानैदेखि भक्तजनहरुको चहलपहल देखिएको छ । महिनामा साउन र बारमा सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना https://www.youtube.com/watch?v=9ZHWUWH71XY पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको चहलपहल बढेको हो ।साउनको सोमबार शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ । साउनको महिना…