उपत्यकामा मात्र ३९२४ जना कोरोना संक्रमित पुष्टि !

  https://www.youtube.com/watch?v=Cw5EbCos5JQ     पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्‍यकामा ३९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३ हजार २५०, भक्तपुरका २२६ र ललितपुरका ४४८ जना संक्रमित भेटिएका हुन् ।