आइसोलेसनमा रहेका कोरोना संक्रमित १० किमी हिँडेर गाउँमा पुगेपछि …!

आइसोलेसनमा रहेका कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बाहिर निस्किएका छन् र, झण्डै १० किलोमिटर पैदल हिँडेर गाउँमा पुगेका छन् । कोरोना संक्रमित युवक एकाएक गाँउकै दुर्गा मन्दीर अगाडि उभिएको देखेपछि दुर्गाभगवती गाँउपालिका वडा नं. ३ मा त्राश फैलिएको छ ।दुर्गा भगवती गाँउपालिकाको क्वारेन्टाइनमा रहेका २४ वर्षीय युवकलाई कोरोना संक्रमण भएको एक साताअघि पुष्टि भएको थियो…