श्री पशुपतिनाथको दर्शन गरि आज मिति २०७७ साल भाद्र १७ गतेको राशिफल हेर्नुहोस मनकामना पुराहुनेछ।

श्री पशुपतिनाथको दर्शन गरि आज मिति २०७७ साल भाद्र १७ गतेको राशिफल हेर्नुहोस मनकामना पुराहुनेछ। मेषः– मनमा शान्ति मिल्ने छैन । देख्दा साना तर गर्दा जटिल बन्दै जानेछन् । लगानीका क्षेत्रबाट हात झिक्नु पर्ने अवस्था आउन सक्छ । अस्थिरता बढ्ने देखिन्छ । पारिवारिक उत्तरदायित्व वहन गर्न गाह्रो हुनेछ । व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न…