सर्लाही, रुकुम (पश्चितम) , मोरङ र स्याङ्जामा दुई जना मृत अवस्थामा फेला परेका छन् । सर्लाहीको धनकौल गाउँपालिका-४ मैनाथपुरस्थित सडकमा रहेको बासको झ्याङ छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । https://www.youtube.com/watch?v=ouLxGdDm-lc&t=189s यसैगरी रुकुम (पश्चिम), आठविसकोट नगरपालिका-३ खदी बस्ने ४५ वर्षीय गम्भिर बोहरा सोही ठाउँस्थित…