कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट १० जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै कोरोराबाट मृत्यु हुनेको संख्या १४० पुगेको छ । पर्सामा २ जनाको मृत्यु भएको छ । यस्तै काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, दोलखा, प्युठान, धनुषा र सर्लाही र सप्तरीका एकएक जनाको मृत्यु भएको छ । यद्यपि स्वास्थ्य मन्त्रालयको तथ्यांकमा पर्साका दुई र धनुषाका…