मेसीले क्लब छाडे बार्सिलोनाको नाम फेर्नुपर्छ !

बार्सिलोनाको निरन्तरको खराब प्रदर्शन र क्लबको बोर्डसँगको खराब सम्बन्धका कारण कप्तान लियोनल मेसी अहिले चिन्तित छन् । बार्सिलोनाका प्रशिक्षक किके सेतियन र खेलाडीबीच तालमेल मिल्न नसक्दा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा टोली ८–२ ले पराजित भयो । यसपछि सेतियन बर्खास्तीमा परे । नयाँ प्रशिक्षकका रुपमा रोनाल्ड कोम्यान बार्सिलोना आउने चर्चा छ र स्पेनिस सञ्चारमाध्यमहरुकाअनुसार कोम्यानको सम्भावित नियुक्ति…