धादिङको त्रिपुरासुन्दरीमा पहिरो गयो: एकै परिवारका ३ जनाको मृत्यु

आइतबार रातिदेखि परेको लगातारको वर्षाले धादिङका विभिन्न ठाउँमा पहिरो गएको छ । अविरल वर्षापछि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ६ गुल्जुङमा पहिरो गएको छ ।पहिराेमा परेर एकै घरका ३ जनाको मृत्यु भएको छ ।सोमबार राति आएको पहिरोले घर पुरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए । https://www.youtube.com/watch?v=9ZHWUWH71XY घर पुर्दा २८ वर्षीय मिलन खाण,…