काठमाडौँको मुटुमा नै कोरोना देखिएपछि बजार बन्द, पसल सिल कोरोनाको त्रासमा काठमाडौँ !

पछिल्ला दिनमा लकडाउन हटेसँगै भारतीयहरु नेपाल छिर्ने क्रम बढेको छ । भारतीइ ब्यापारीहरु सुटुक्क काठमाडौँ लगायतका ठूला शहरमा आएसँगै कोरोना संक्रमितको दर काठमाडौँ फैलिन थालेको छ । जसको उदाहरण आइतबार र सोमबार काठमडौँको ब्यस्त बजार महाबौद्ध र न्यूरोड तथा कालिमाटीमा देखियो ।कालीमाटीमा तरकारी ब्यापारी भारतीयमा कोरोना संक्रमणको पुष्टी भयो । त्यस्तै महाबौद्धमा एकै परिवारका ५…