अन्तत: भारतले भन्यो, नेपालद्वारा सीमा विवाद वार्तामार्फत हल गर्ने समझदारी उल्लंघन !

नेपालले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न संविधान संशोधन गरेपछि भारतले प्रतिक्रिया दिएको छ । लिम्पियाधुरासम्मको भूभागलाई समावेश गरेको नयाँ नक्सा निसान छापमा समेट्न शनिबार गरेको संविधान संशोधनप्रति उसले असहमति जनाएको छ । आफ्नो केही क्षेत्रलाई समावेश गरेको नयाँ नक्साका लागि नेपालले संविधान संशोधन गरेको भन्दै भारतले यो मान्य नहुने बताएको हो । भारतीय विदेश…