पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि खुल्ने भएको छ । सरकारले जारी गरेको लकडाउन साउन ७ सम्म कायम रहने छ। लकडाउन सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी भईरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । https://www.youtube.com/watch?v=FSaXAbp4Xqk&t=115s कोरोना भाइरस संक्रमणलाई मध्येनजर गरी सरकारले जारी गरेको निर्देशन पालना गर्दै मन्दिर खुला गर्ने व्यवस्था भईरहेको जनाइएको छ । महादेवको अतिप्रिय महिना…