कोरोनाभाइरसका कारण अमेरिका अत्यन्तै प्रभावित भएको छ । यही बीचमा परेको राष्ट्रिय प्रार्थना दिवसको अवसर पारेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा वेद पाट गराएका छन् । उनले हिन्दू पण्डित बोलाएर यजुर्वेदको एक अंश ‘शान्ति पाठ’ गराएका हुन् । शान्ति पाठको भिडियो सामाजिक संजालमा शेयर गरिएको छ । https://twitter.com/i/status/1258940549937213442 रोज गार्डेनमा भएको वैदिक शान्ति पाठमा…