केही समय अगाडि एक मिडियामा नायिका नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारी बीच प्रेम रहेको समचार आएको थियो । तर, गसिप बिक्ने यस क्षेत्रमा उक्त कुरालाई सामान्य रुपमा नै पचाइयो । उक्त कुरामा नीता र हरिहरले पनि कुनै प्रतिकृया दिएनन । उनीहरुको प्रेमको हल्ला सेलाउन नपाउँदै नीताले सामाजिक संजालमा एक तस्विर पोष्ट गरिन…