श्रेष्ठको अडियो सार्वजनकि गर्ने देउजा भन्छन्, ‘भ्यूजकैपछि कुद्ने भए रविसँग घाँटी जोडेर हिँड्थे’

कपुरबोट मिडियाका सञ्चालक सन्तोष देउजाले भ्यूजकै लागि पछि कुदने भए आफ्नै क्षेत्रमा चुनाव लडिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रबि लामिछानेसँग घाँटी जोडेर हिँडने बताएका छन्। देउजाले केही दिन अगाडिमात्रै रास्वपाका सांसद्‍ ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्नका लागि पैँसा मागेको अडियो आफ्नो मिडियाबाट सार्वजनिक गरेका थिए। सो सार्वजनिक भएपछि देउजामाथि पनि विभिन्न टिकाटिप्पणी उठेका…