नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीलाई भारतको मुम्बई लैजाने तयारी भएको छ । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार भण्डारीलाई मुम्बईको नेशनल बर्न सेन्टर लैजाने तयारी छ । स्वास्थ्य मन्त्री पदम गिरीले अस्पतालमा पुगेर नेता भण्डारी र चिकित्सकसँगको भेटपछि थप उपचारका लागि भारत लैजाने तयारी गरिएको बताए । “उहाँ (चन्द्र भण्डारी) ले मान्नुभएको छैन ।…