एक वर्षमा नेपालले १७ अर्ब रुपैयाँ भन्दा बढीको हरियो तरकारी आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८र७९ को तथ्यांकअनुसार आलु, प्याज र लसुन आयातमा मात्रै साढे १५ अर्ब रुपैयाँ मुलुकबाट बाहिरिएको छ । भन्सार विभागकाअनुसार हरियो तरकारीका लागि मुलुकबाट बाहिरिएको रकम गत वर्ष भन्दा ५ अर्ब हाराहारीले बढी हो । आर्थिक…