उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको एकनिष्ठ उद्देश्यमा अगाडि बढिरहेको बताउनुभएको छ। गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको आव २०७९/८० को चौथो त्रैमासिक/वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति(MDAC)को बैठकलाई सोमबार सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो। 'गुणात्मक आर्थिक सामाजिक समृद्धिका लागि सुशासन पहिलो सर्त हो।' बैठकमा गृहमन्त्री श्रेष्ठले…