किरात राई यायोक्खा खोटाङले प्रदेश १ को नाम किरात राख्न माग गर्दै प्रदर्शन गरेको छ । प्रदेश १ को नामांकन पे चिलो बन्दै गएको अवस्थामा यायोक्खाले शुक्रबार दिक्तेलबजारमा प्रदर्शन गरेको हो । प्रदेश १ को नामकरण किरात गर्नुपर्ने पक्षमा जनदबाब सिर्जनाका लागि र्यालीले दिक्तेलबजार परिक्रमा गर्नुका साथै ठाउँठाउँमा कोणसभा गरिएको छ । पुरानो बेस क्याम्पमा…