धवल शमशेर जबराले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँसँग आफूहरुको केही दिनभित्रै छलफल हुने बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सबै राजावादी, हिन्दुवादी, संघीयता र गणतन्त्रविरोधी शक्तिहरु एक ठाउँमा उभिनुपर्ने बताएका हुन् । नेता जबराले प्रसाईँसँग छलफल गरेर देखिएका असन्तुष्टिहरुलाई…