गोंगबुको होटलमा युवती मृत फेला परेको घटनामा दुई पक्राउ

काठमाडौं । काठमाडौंको गोंगबुस्थित एक होटलमा युवती मृत फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित माउन्टेन एक्सेल्सिभा होटलको चौथो तलाको ४०४ नम्बर कोठाभित्र रहेको काठको बक्स पलङभित्र साउन ३ गते बिहान करिब ११ बजे एक महिलाको शव फेला परेको थियो। घटनाको सूचना प्राप्त भएपछि प्रहरी…