काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले र्याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्। उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्। ‘म मेरो तलब बाट यम बुद्धको सालिक बनाउँछु,’ उनले भनेका छन्। यसअघि उनले सालिक बनाउन महानगरको १५ लाख रुपैयाँ बजेट छुट्याएका थिए। उनले शुक्रबार आफ्नो फेसबुकबाट यमबुद्धको…