राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व संचारकर्मी रवि लामिछानेले केपी ओली , शेरबहादुर देउवा र प्रचण्डलाई लक्षित गर्दै उनीहरुलाई स–सम्मान बिदा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । https://www.youtube.com/watch?v=-qbusRbA0Aoआफू नेतृत्वको पार्टीको राजधानीमा आयोजित भेलालाई सम्बोधन गर्दै रविले यस्तो धारणा व्यक्त गरेका हुन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहको वर्तमान गतिविधीको प्रशंसा गर्दै रविले अगाडी ‘बा’ आउनेहरु…