यी हुन माहान डाक्टर जस्ले १००को सख्यामा बिरामीको ज्यान आफनो रगत दियर बचाउँदै आयकाछन शेयर गर्नुहोस

स्वास्थ्यकर्मीलाई त्यसै भगवानको रुप भनिएको होइन । केही अपवाद वाहेक अस्पतालमा आएका बिरामीलाई निको बनाउने ध्याउन्न नै हुन्छ चिकित्सक र स्वास्थ्यकर्मीको । ज्यान बचाउन भन्दै अस्पताल आएका बिरामीलाई बचाउन हर सम्भव प्रयास गर्छन स्वास्थ्यकर्मीले । एक जना यस्ता चिकित्सक छन जसले उपचार मात्र गर्दैनन् आवश्यक परेको बेलामा आफ्नै रगत दिएर धेरैको ज्यान जोगाएका छन् ।…