विगत केहि दिनदेखि अमेरिकी डलरको मूल्य यथावत रहेको छ। साउन १३ गते पनि १ सय १९ रुपैयाँ ४४ पैसामा कारोबार भएको अमेरिकी डलरले साउन १४ गते पनि आफ्नो स्थान परिवर्तन गर्न सकिरहेको छैन। आज साउन १४ गते बुधबार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ४४ पैसा, विक्रि दर १२० रुपैयाँ ०४ पैसा। यूरोपीयन…