२०७९ असार १५ गते, बुधवार, २९ जुन २०२२। आषाढ कृष्णपक्ष औँसी तिथि, प्रातः ७ः०५ बजेदेखि आषाढ शुक्ल प्रतिपदा। आर्द्रा नक्षत्र, २१ः३१ बजेदेखि पुनर्वशु। चन्द्रराशि– मिथुन। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। भौतिक साधन…