अवरुद्ध पृथ्वीराजमार्ग सुचारु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित छिर्कनेमा अवरुद्ध भएको सडक सञ्चालन भएको छ । आज बिहान सडकको बीच भागमा ट्रक पल्टिए पछि अवरुद्ध भएको छिर्कने–डुम्रे सडक बिहान १० : १५ बजेबाट एकतर्फी सञ्चालनमा आएको हो । बालुवा बोकेर आउँदै गरेको ग १ ख ४७९२ नं को ट्रक पल्टिए पछि उक्त सडक दुईतर्फी रुपमा अवरुद्ध भएको…