काठमाडौँ , २१ माघ । गायक दुर्गेश थापाको नयाँ गित पैशा विबादमा परेको छ । पछिल्लो समय महिलाहरुलाइ अपमान गरेको भन्दै गित विबादमा परेको हो । नेकपा एमालेकि नेतृ तथा अनेरास्वबियु केन्द्रिय सदस्य जस्मीन ओझाले गितमा महिलालाइ पैशा संग तुलना गरेको भन्दै उक्त गित हटाउनु पर्ने बताएकी हुन् । अनलाइन टिभि नेपालमा कुरा गर्दै उनले…