Logo

अभियान्ता ज्ञानेन्द्र शाहिको सम्पत्ति , वार्षिक तलव ६ लाख

काठमाडौँ , १६ माघ । हााम्रो नेपाल हामि नेपालीका संयोजक ज्ञानेन्द्र शाहिले आफ्नो सम्पत्ति सार्वजनिक गरेका छन्् । चौतर्फि उनको आम्दानिको विषयमा आलोचना भएपछि उनले आफ्नो सम्पत्ती सार्वजनिक गरेका हुन् ।
आफ्नो वार्षिक तलव ६लाख भएको उनको दावि छ । उनले आफ्नो फेशबुक पेज मार्फत पनि मासिक १लाख भन्दा बढि कमाउने बताएका छन् ।
भ्रष्टचार विरुद्ध चर्को आवाज उठाउने शाहि बेला बखत आलोचित समेत हुन्छन् त्यो आलोचनालाइ उनले पार्टिका कार्यकर्ताको स्टन्ट भनेका छन् । उनले सम्पत्ती सार्वजनिक गर्ने क्रममा आफुुसंग ५लाख पर्ने गाडि समेत रहेको बताइएका छन् । शाहिले आफ्नो काठमाडौँमा घर भएको कुरा अफवाह भएको जिकिर गरेका छन् ।

थप जानकारि भिडियोबाट :

प्रतिक्रिया दिनुहोस्