पछिल्लो समय निरन्तर उकालो लागेको सुनको मूल्य बिहीबार (आज) पनि बढेको छ । बुधबारको तुलनामा आज सुनको मूल्य ११ सयले बढेर प्रतितोला एक लाख २ हजार ५ सय पुगेको छ । यसअघि मंगलबारको तुलनामा बुधबार १६ सयले बढेर सुनको मूल्य तोलाको एक लाख नाघेको थियो । https://www.youtube.com/watch?v=7tcpW7C27Ss&t=13s यसैगरि चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेको…