अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ५१ पैसा पुग्यो, बिक्रीमा १२८ रुपैयाँ ११ पैसा पाइने

असार ३१ , नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको विनिमय दर दिनहुँ बढ्दो क्रममा छ। आज डलरको भाउ हालसम्मकै उच्च दर कामय गरिएको छ। बिहीबार डलर एकको खरिदमा १२७ रुपैयाँ १२ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७२ पैसा पाइन्थ्यो भने आज डलर एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर…