श्री मनकामनामाताको दर्सन गरि आज साउन १३ गते मगलबार को राशिफल हेर्नुहोस मनकामना पुराहुनेछ

श्री मनकामनामाताको दर्सन गरि आज साउन १३ गते मगलबार को राशिफल हेर्नुहोस मनकामना पुराहुनेछ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीवारिक झोर झमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ ।…