मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ:शारीरिक र मानसिक रूपमा स्फूर्त भइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। शुभचिन्तकहरूको सहयोगले नाम र दाम प्राप्त हुनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। विगतको कर्मफलले मन प्रसन्न रहनेछ। बृष –…