हातमा पैसा टिक्दैन ? यस्ता छन कारणहरु ! जानी राखौ

तपाई पैसा नजोगिएर हैरान हुनुभएको होला ? कमाइको र खर्चको तालमेल नमिल्दा समस्या भोग्नेहरु धेरै हुन्छन् । देखिने र ठूलो खर्च गर्ने स्थान पनि हुँदैन तर साथमा पैसा बचत पनि नहुँदा धेरै मानिसले मेरो हातमा त पैसा नै टिक्दैन भन्ने पनि गरेका छन् । यस्तो समस्या तपाईले पनि भोग्नु भएको छ भने यि उपाय काम…