उपत्यकावासीलाइ पानि खुवाउन दिनरात एक गरेर खटिएका इन्जिनियरको निधन

जसले आफु जन्मिएको इतिहास बनाउनका लागि हो देहत्यागको नोट लेख्न होइन भन्दै सामाजिक सञ्जाल फेसवुकको वायो बनाएका थिए उनै इन्जिनियरलाई मेलम्ची खानेपानी आयोजनाले जिवन लियो । काठमाडौंबासीकालागि पिउने पानीको ब्यवस्था गर्ने काममा अहोरात्र खटेर काम गरेका इन्जिनियर सतीश गोहित सहित २ जना सुरङ परीक्षणका क्रममा बेपत्ता भए । ति मध्य बुधवार इन्जिनियर गोइतको शव फेला…