काभ्रेमा बस दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका श्रोतले जनाएको छ । दुर्घटनामा परी चार जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक चक्र जोशीले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबार दिउँसो साँगाबाट बनेपातर्फ जाँदै गरेको बा ३ ख २८४४ नम्बरको बस र बा ७ च १५४५ नम्बरको कार ठक्कर खाँदा दुर्घटना…