बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनले बलिउडमाथि कैयौं सवालहरू उठाइदिएको छ। बलिउडमा व्याप्त नोपोटिज्मले उनको ज्या’न लिएको भनेर फ्यानहरूले स्टारहरूमाथि निशाना लगाइरहेका छन् । स्टारहरूलाई बहिष्कार गर्ने त लहर नै चलेको छ। सुशान्तको मृ’त्यओप्रति सबै कलाकारले आ आफ्नो धारणा व्यक्त गर्दै सिबिआई जाँचको माग गरिरहेका छन्। https://www.youtube.com/watch?v=pDyvQqO5KCk सबैले सुशान्तको लागि न्यायको माग गरिरहँदा बलिउडका तीन…