मानिसको आफ्ना आफ्नै स्वभाव हुन्छन् । ज्योतिष शास्त्रका अनुसार व्यक्ति कुन बार जन्मिएको हो त्यसमा पनि भर पर्ने बताउँछन् । आइतबार जन्मिएका व्यक्तिको स्वभाव कस्तो हुन्छ त? हेर्नुहोस्: आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । आइतबार जन्मनेहरु अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् । निकै संवेदनशील हुने भएका कारण…