२९ वर्ष पछि शनि आफ्नो राशिमा, कुन राशिमा कस्तो प्रभाव पार्छ ! जानी राखौ

मानिसलाई दुईवटा ठुला शक्तिले निरन्तर रुपमा प्रभाव पारिरहेकाे हुन्छ । पहिलो ब्रह्माण्डीय शक्ति, जसमा ग्रह राशि तथा नक्षत्र हरुको प्रभाव नित्य रुपमा परिरहेको हुन्छ भने अर्काे जमिनबाट आउने भू–चुम्बकीय तरङ्ग । यी दुईवटा शक्तिकोबीचमा रहेका हामी मानिसले दैनिक संङ्घर्स गरिरहेका हुन्छौं । कसैलाई थोरै मिहेनत गरे पनि राम्रो परिणाम प्राप्त भईरहेको हुन्छ भने कसैले कडा…