दक्षिणकाली माईको दर्शन गरी आज चैत्र ६ गते बिहिबार को राशिफल पढ्नुस्, दक्षिणकाली माताले सबैको रक्षा गरुन्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलता पुर्वक जिम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धिहरु भन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ । बृष…