कोरोना भाइरसविरुद्ध लड्न आवश्यक पर्ने सामग्रीको छ÷छैन भन्नेबारेमा चीनले नेपाल सरकार समक्ष चासो देखाएको छ । भाइरसविरुद्ध लड्न चीनले विभिन्न राष्ट्रलाई सहायता बढाउने नीति अनुरुप नेपाललाई पनि आवश्यकता के हो भनेर सोधेको हो । आज चिनियाँ दूतावासले सरकारलाई भाइरसविरुद्ध लड्न सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सहयोग र सहायता गर्नुपर्नेबारे सूची मागेको हो । यस्तै, चीनले मास्क,…